FAQs Complain Problems

वडा नं.१०

शिखर नगरपालिकाकाे वडा नं १० साबिकको  वनलेक गा.वि.स.का  वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ४६५०

र क्षेत्रफल १७.३६ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा गहनान मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

मिन बहादुर बलायर निर्बाचित हुनुभएकाे हाे।

Population: 
4650
Ward Contact Number: 
9858442211