FAQs Complain Problems

वडा नं.११

शिखर नगरपालिकाकाे वडा नं ११ साबिकको वारवाटा गा.वि.स.का  वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ३७८९

र क्षेत्रफल १७.४३ वर्ग कि.मि मा अवस्थित छ ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

कर्ण बहादुर बिष्ट

निर्बाचित हुनुभएकाे हाे।

Population: 
3789
Ward Contact Number: 
9865696296