FAQs Complain Problems

वडा नं.२

शिखर नगरपालिकाकाे वडा नं २ साबिकको मुडेगाउ गा.वि.स.का वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २११६

र क्षेत्रफल ३५.८६ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा सालमुनि मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

गणेश बोगटी  निर्बाचित हुनुभएकाे हाे

Population: 
2116
Ward Contact Number: 
9848458865