FAQs Complain Problems

वडा नं.३

शिखर नगरपालिकाकाे वडा नं ३ साबिकको मुडभरा गा.वि.स.का  वडाहरू २ र ९  मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या १६१०

र क्षेत्रफल १० वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

गणेश बहादुर जाेरा निर्बाचित हुनुभएकाे हाे

Population: 
1610
Ward Contact Number: 
9868703176