FAQs Complain Problems

वडा नं.८

शिखर नगरपालिकाकाे वडा नं ८ साबिकको लाटामाण्डौ गा.वि.स.का  वडाहरू ८-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २५०५

र क्षेत्रफल ११.६३ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा सेलटापु,शिव मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

लाल बहादुर महरा निर्बाचित हुनुभएकाे हाे ।

Population: 
2505
Ward Contact Number: 
9865971078