FAQs Complain Problems

वडा नं. ७

शिखर नगरपालिकाकाे वडा नं ७ साबिकको लाटामाण्डौ गा.वि.स.का  वडाहरू १-७ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २१७९

र क्षेत्रफल २६.८९ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा वन्थडी मन्दिर,दानब गुफा

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

टेकराज भट्ट

निर्बाचित हुनुभएकाे हाे।

 

 

Population: 
2179
Ward Contact Number: 
9841470698