FAQs Complain Problems

वडा नं.१

शिखर नगरपालिकाकाे वडा नं १ साबिकको कपल्लेकी गा.वि.स.का वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ३७८६

र क्षेत्रफल ३७.६७ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा केदारेश्वर मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा दिपक बहादुर

बोगटी  निर्बाचित हुनुभएकाे हाे ।

Population: 
3786
Ward Contact Number: 
9868520008