FAQs Complain Problems

वडा नं.११

शिखर नगरपालिकाकाे वडा नं ११ साबिक वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ३००१

र क्षेत्रफल १७.४३ वर्ग कि.मि मा अवस्थित छ ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

भिस्म बहादुर बलायर निर्बाचित हुनुभएकाे हाे।

Population: 
3820
Ward Contact Number: 
9848753979

Facebook Feed