FAQs Complain Problems

वडा नं.२

शिखर नगरपालिकाकाे वडा नं २ साबिक वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २३६७

र क्षेत्रफल ३५.८६ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा सालमुनि मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

रिशिराज जाेशी  निर्बाचित हुनुभएकाे हाे

Population: 
2367
Ward Contact Number: 
9868572013

Facebook Feed