FAQs Complain Problems

वडा नं.३

शिखर नगरपालिकाकाे वडा नं ३ साबिक वडाहरू २ र ९  मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या १८९३

र क्षेत्रफल १० वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

प्रेम बहादुर जाेरा निर्बाचित हुनुभएकाे हाे

Population: 
1893
Ward Contact Number: 
9848431822

Facebook Feed