FAQs Complain Problems

वडा नं.४

शिखर नगरपालिकाकाे वडा नं ४ साबिक वडाहरू १,३,४-८ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २८६५ र 

क्षेत्रफल ४४.१९ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

तेज बहादुर महारा निर्बाचित हुनुभएकाे हाे

Population: 
2865
Ward Contact Number: 
9848431822

Facebook Feed