FAQs Complain Problems

वडा नं.४

शिखर नगरपालिकाकाे वडा नं ४ साबिकको मुडभरा गा.वि.स.का  वडाहरू १,३,४-८ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ३०७८ र 

क्षेत्रफल ४४.१९ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

टेक बहादुर मल्ल निर्बाचित हुनुभएकाे हाे

Population: 
3078
Ward Contact Number: 
9848438528