FAQs Complain Problems

वडा नं.५

शिखर नगरपालिकाकाे वडा नं ५ साबिक वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २१३४

र क्षेत्रफल २८.६ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

पदम बहादुर बाेहरा निर्बाचित हुनुभएकाे हाे

Population: 
2134
Ward Contact Number: 
9868447912

Facebook Feed