FAQs Complain Problems

वडा नं.६

शिखर नगरपालिकाकाे वडा नं ६ साबिक वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ३००१

र क्षेत्रफल १७.४३ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा लुवाखडी मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

तेज बहादुर साउँद निर्बाचित हुनुभएकाे हाे

Population: 
3001
Ward Contact Number: 
9868447912

Facebook Feed