FAQs Complain Problems

वडा नं.६

शिखर नगरपालिकाकाे वडा नं ६ साबिकको पचनाली गा.वि.स.का  वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २८३१

र क्षेत्रफल १७.४३ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा लुवाखडी मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

धिर्क बहादुर सिंह निर्बाचित हुनुभएकाे हाे ।

Population: 
2831
Ward Contact Number: 
9858440077