FAQs Complain Problems

वडा नं.९

शिखर नगरपालिकाकाे वडा नं ९ साबिक वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या १९५३

र क्षेत्रफल २३.६३ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

किस्नलाल बिष्ट निर्बाचित हुनुभएकाे हाे

Population: 
1953
Ward Contact Number: 
9846974104

Facebook Feed