FAQs Complain Problems

वडा नं. ७

शिखर नगरपालिकाकाे वडा नं ७ साबिक वडाहरू १-७ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २६७३

र क्षेत्रफल २६.८९ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा वन्थडी मन्दिर,दानब गुफा

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

नर बहादुर बलायर  निर्बाचित हुनुभएकाे हाे

Population: 
2673
Ward Contact Number: 
9846974104

Facebook Feed