FAQs Complain Problems

विवाह दर्ता प्रमाणित गर्ने प्रकिया के हाे ?

लाग्ने समय : साेहि दिन,सर्जमिनकाे हकमा बढीमा ३ दिन 

जिम्मेवार अधिकारी :वार्ड अध्यक्ष/ वडा सदस्य /वडा सचिव

सेवा प्रदायक कार्यालय: वडा कार्यालय

सेवा शुल्क: ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरू; 

        १. निबेदन 

        २‍‍‌‌‍‍‍‍‍‌.दुलाह-दुलहीकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी 

        ३. दुलहीकाे नागरिकता नभए बाबु वा दाजु भार्इकाे नागरिकता  प्रतिलिपी 

प्रकिया:

        १.दुलाह-दुलही दुवै उपस्थित भै सुचना दिने