FAQs Complain Problems

शिखर नगरकार्यापालिकाकाे कार्यालय

Read More

शिखर लेककाे रमणीय दृश्य

Read More

Facebook Feed

जन प्रतिनिधि

नगर प्रमुख
९८५८४२००७१
नगर उप प्रमुख
९८५८४२००७२

कर्मचारी

लेखा अधिकृत
कार्यकारी अधिकृत

सेवाहरु

सेवा प्रकारः- नेपालि नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएकाे निवेदन उपर साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.५०
आवश्यक कागजातहरुः-

.निवेदन,स्थलगत सर्जमिन मुचुल्का ,निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरूकाे नागरिकता ,जन्म दर्ता,मृत्यु दर्ताकाे फाेटाेकपी र ३/३ प्रति पासपाेर्ट साइजकाे फाेटाे (प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलार्इ अाएमा सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

.मृतककाे नागरिता .सुचना दिने मानिसकाे नागरिता .सुचना दिने व्यक्ति एकाघरकाे उमेर पुगेकाे व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क,३५ देखी ७० दिन भित्र रू.८ र साे भन्दा बढी भएमा रू.५०
आवश्यक कागजातहरुः-

.दुलाह-दुलहीकाे नागरिता .दुलहीकाे नागरिता नलिएकाे खणडमा पतिकाे नागरिकता .माइति तर्फ बाबु/अामाकाे नागरिकता .दुलाह-दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलार्इ अाएमा सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क,३५ देखी ७० दिन भित्र रू.८ र साे भन्दा बढी भएमा रू.५०
आवश्यक कागजातहरुः-

.सम्बन्धित बच्चाकाे बाबुकाे नागरिता .अामाकाे नागरिता .नियमानुसार सुचना दिने व्यक्तीकाे नागरिता .अस्पतालमा भए अस्पतालकाे कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राम बहादुर भाट
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(राजस्व नीति तथा प्रशासन उप-शाखा)
सेवा शुल्कः- अार्थिक एेन -२०७५ बमाेजिम
आवश्यक कागजातहरुः-

.नेपालि नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल .जग्गाधनि प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा .गत बर्षसम्म न.पा/वडा कार्यालयमा कर बुझाएकाे प्रमाण

जानकारी