प्रमुख सूचना::
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएकाे निवेदन उपर साेही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू.२००
आवश्यक कागजातहरु:
.निवेदन,स्थलगत सर्जमिन मुचुल्का ,निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरूकाे नागरिकता ,जन्म दर्ता,मृत्यु दर्ताकाे फाेटाेकपी र ३/३ प्रति पासपाेर्ट साइजकाे फाेटाे (प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ)
नमुना फाराम तथा अन्य: