प्रमुख सूचना::
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रकिया मिलार्इ अाएमा सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क,३५ देखी पछी रु २००,प्रतिलिपी रू.५००
आवश्यक कागजातहरु:
.मृतककाे नागरिता .सुचना दिने मानिसकाे नागरिता .सुचना दिने व्यक्ति एकाघरकाे उमेर पुगेकाे व्यक्ति हुनुपर्ने