प्रमुख सूचना::
वडा नं.१
शिखर नगरपालिकाकाे वडा नं १ साबिकको कपल्लेकी गा.वि.स.का वडाहरू १-९ मिलेर बनेकाे छ।
यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ३७८६
र क्षेत्रफल ३७.६७ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा केदारेश्वर मन्दिर
धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा दिपक बहादुर
बोगटी निर्बाचित हुनुभएकाे हाे ।
Population:
3786
Ward Contact Number:
9868520008