प्रमुख सूचना::
वडा नं.१०
शिखर नगरपालिकाकाे वडा नं १० साबिकको वनलेक गा.वि.स.का वडाहरू १-९ मिलेर बनेकाे छ।
यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ४६५०
र क्षेत्रफल १७.३६ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा गहनान मन्दिर
धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा
मिन बहादुर बलायर निर्बाचित हुनुभएकाे हाे।
Population: 
4650
Ward Contact Number: 
9858442211
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                    