FAQs Complain Problems

वडा नं.५

शिखर नगरपालिकाकाे वडा नं ५ साबिकको तिजाली गा.वि.स.का  वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २२६१

र क्षेत्रफल २८.६ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

डम्मर बहादुर कार्की निर्बाचित हुनुभएकाे हाे

Population: 
2261
Ward Contact Number: 
9865746865