प्रमुख सूचना::
वडा नं.९
शिखर नगरपालिकाकाे वडा नं ९ साबिकको जिजाडामान्डौ गा.वि.स.का वडाहरू १-९ मिलेर बनेकाे छ।
यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या १५९४
र क्षेत्रफल २३.६३ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा
निर्बाचित हुनुभएकाे हाे ।
Population: 
1594
Ward Contact Number: 
9848804943
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                    