FAQs Complain Problems

वडा नं.९

शिखर नगरपालिकाकाे वडा नं ९ साबिकको जिजाडामान्डौ गा.वि.स.का  वडाहरू १-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या १९५३

र क्षेत्रफल २३.६३ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा

जगन्नाथ भट्ट

 निर्बाचित हुनुभएकाे हाे ।

Population: 
1953
Ward Contact Number: 
9848804943