प्रमुख सूचना::
शिखर नगरपालिकाकाे संछिप्त परिचय
नेपालको सुदूरपश्चिम प्रदेश को डाेटी जिल्लामा अवस्थित यस शिखर नगरपालिका भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको छ र मिश्रित जातिले बसोबास गरेको पाईन्छ। । शिखर नगरपालिकाको पुर्वमा दिपायल सिलगढि नगरपालिका, पश्चिमतिर डडेल्धुरा जिल्ला, दक्षिणमा के.आ.इं. सिहं गाउ“पालिका र उत्तरमा आदर्श गाउँपालिका रहेका छन ।नगरको मध्यभाग भएर जाने के.आ.इं. सिहं राजमार्ग र सेति नदिका रम०ािय स्थल भएकाेले पर्यटकीय नगरिको रुपमा विकासकाे सम्भावना रहेकाेछ ।शिखर नगरपालिका पश्चिमकै सुन्दर शिखर लेक बाट नामाकरण गरिएको हो ।
नगरपालिकासंग सम्बन्धित तथ्यांकहरु:
क्षेत्रफल: २८५.३९ ( वर्ग कि.मी.)
जम्मा वडा :११ वटा
जनसंख्या: ३०३९९
क्र.सं.
नयाँ वडा
समावेश गाविस / नगरपालिका
जनसंख्या
क्षेत्रफल(वर्ग कि.मी.)
१
१
कपल्लेकी(१-९)
३७८६
३७.६७
२
२
मुडेगाउँ(१-९)
२११६
३५.८६
३
३
मुडभरा(२,९)
१६१०
१०
४
४
मुडभरा(१,३,४-८)
३०७८
४४.१९
५
५
तिलाजी(१-९)
२२६१
२८.६
६
६
पचनाली(१-९)
२८३१
१७.४३
७
७
लाटामाण्डौं(१-७)
२१७९
२६.८९
८
८
लाटामाण्डौं(८,९)
२५०५
११.६३
९
९
जिजोडामाण्डौं(१-९)
१५९४
२३.६३
१०
१०
बनलेक(१-९)
४६५०
१७.३६
११
११
वारपाटा(१-९)
३७८९
३२.१३