प्रमुख सूचना::
शिखर नगरपालिकाकाे संछिप्त परिचय
नेपालको सुदूरपश्चिम प्रदेश को डाेटी जिल्लामा अवस्थित यस शिखर नगरपालिका भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको छ र मिश्रित जातिले बसोबास गरेको पाईन्छ। । शिखर नगरपालिकाको पुर्वमा दिपायल सिलगढि नगरपालिका, पश्चिमतिर डडेल्धुरा जिल्ला, दक्षिणमा के.आ.इं. सिहं गाउ“पालिका र उत्तरमा आदर्श गाउँपालिका रहेका छन ।नगरको मध्यभाग भएर जाने के.आ.इं. सिहं राजमार्ग र सेति नदिका रम०ािय स्थल भएकाेले पर्यटकीय नगरिको रुपमा विकासकाे सम्भावना रहेकाेछ ।शिखर नगरपालिका पश्चिमकै सुन्दर शिखर लेक बाट नामाकरण गरिएको हो ।
नगरपालिकासंग सम्बन्धित तथ्यांकहरु:
क्षेत्रफल: २८५.३९ ( वर्ग कि.मी.)
जम्मा वडा :११ वटा
जनसंख्या: ३१८०१
क्र.सं.
नयाँ वडा
समावेश गाविस / नगरपालिका
जनसंख्या
क्षेत्रफल(वर्ग कि.मी.)
१
१
कपल्लेकी(१-९)
३८४५
३७.६७
२
२
मुडेगाउँ(१-९)
२३६७
३५.८६
३
३
मुडभरा(२,९)
१८९३
१०
४
४
मुडभरा(१,३,४-८)
२८६५
४४.१९
५
५
तिलाजी(१-९)
२१३४
२८.६
६
६
पचनाली(१-९)
३००१
१७.४३
७
७
लाटामाण्डौं(१-७)
२६७३
२६.८९
८
८
लाटामाण्डौं(८,९)
२३५५
११.६३
९
९
जिजोडामाण्डौं(१-९)
१९५३
२३.६३
१०
१०
बनलेक(१-९)
४८९५
१७.३६
११
११
वारपाटा(१-९)
३८२०
३२.१३