प्रमुख सूचना::
वडा नं.३
शिखर नगरपालिकाकाे वडा नं ३ साबिकको मुडभरा गा.वि.स.का वडाहरू २ र ९ मिलेर बनेकाे छ।
यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या १६१०
र क्षेत्रफल १० वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा
गणेश बहादुर जाेरा निर्बाचित हुनुभएकाे हाे
Population:
1610
Ward Contact Number:
9868703176