प्रमुख सूचना::
वडा नं.४
शिखर नगरपालिकाकाे वडा नं ४ साबिकको मुडभरा गा.वि.स.का वडाहरू १,३,४-८ मिलेर बनेकाे छ।
यहाँ बिशेष गरी क्षेत्री,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या ३०७८ र
क्षेत्रफल ४४.१९ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा
टेक बहादुर मल्ल निर्बाचित हुनुभएकाे हाे
Population:
3078
Ward Contact Number:
9848438528