FAQs Complain Problems

ग्यालरी

मिति: 09/21/2018 - 14:22
मिति: 06/21/2018 - 10:52

नगर प्रमुख सीताराम जोशी बाट शिखर नगरपालिकाको भवन शिलान्यास  मिति :२०७५/०२/०१ गते

 

 

मिति: 05/16/2018 - 11:11

नेपालको सुदूरपश्चिम प्रदेश को डाेटी जिल्लामा अवस्थित यस शिखर नगरपालिका भौगोलिक हिसाबले पहाडी  भूभागले ढाकेको छ र मिश्रित जातिले बसोबास गरेको पाईन्छ। । शिखर नगरपालिकाको पुर्वमा दिपायल सिलगढि नगरपालिका, पश्चिमतिर डडेल्धुरा जिल्ला, दक्षिणमा के.आ‍.इं. सिहं गाउ“पालिका र उत्तरमा आदर्श गाउँपालिका रहेका छन ।नगरको मध्यभाग भएर जाने के.आ.इं. सिहं  राजमार्ग र सेति नदिका रम०ािय स्थल भएकाेले पर्यटकीय नगरिको रुपमा विकासकाे  सम्भावना रहेकाेछ ।शिखर नगरपालिका पश्चिमकै सुन्दर शिखर लेक बाट नामाकरण गरिएको हो ।

 

मिति: 05/09/2018 - 15:14
,

Pages