प्रमुख सूचना::
facebook feed
सेवाहरु


.निवेदन,स्थलगत सर्जमिन मुचुल्का ,निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरूकाे नागरिकता ,जन्म दर्ता,मृत्यु दर्ताकाे फाेटाेकपी र ३/३ प्रति पासपाेर्ट साइजकाे फाेटाे (प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ)


.मृतककाे नागरिता .सुचना दिने मानिसकाे नागरिता .सुचना दिने व्यक्ति एकाघरकाे उमेर पुगेकाे व्यक्ति हुनुपर्ने


.दुलाह-दुलहीकाे नागरिता .दुलहीकाे नागरिता नलिएकाे खणडमा पतिकाे नागरिकता .माइति तर्फ बाबु/अामाकाे नागरिकता .दुलाह-दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने


.सम्बन्धित बच्चाकाे बाबुकाे नागरिता .अामाकाे नागरिता .नियमानुसार सुचना दिने व्यक्तीकाे नागरिता .अस्पतालमा भए अस्पतालकाे कागजात


.नेपालि नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल .जग्गाधनि प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा .गत बर्षसम्म न.पा/वडा कार्यालयमा कर बुझाएकाे प्रमाण